- http://www.ukchautari.com/wp-content/uploads/2012/06/19.jpg
चितवनको ऐतिहासिक र पर्यटकीय क्षेत्र उपरदाङगढीमा आगन्तुक पर्यटकलाई चुड्का नाच देखाउँदै सथानीय गुरुङ, मगर युवतीहरु । यहाँका स्थानीयवासीहरुले आफ्नो साँस्कृतिक पहिचान झल्कने कार्यक्रम गरेर पर्यटकलाई मनोरञ्जन दिने गदछन् ।
. - http://www.ukchautari.com/wp-content/uploads/2012/06/16.jpg
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको निवास मालीगाउँमा भेटी आफूलाई सहयोग गर्न आग्रह गर्नुहुँदै ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/53.jpg
जापानी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा जेल परेका नेपाली गोविन्द्रप्रसाद मैनाली १५ वर्षपछि बिहीबार अदालतको आदेशमा रिहा भएका छन् । रिहापछि खुशी मनाउदै मैनालीको श्रीमती र दुई छोरी ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/17.jpg
लिबरल सरकारको विशेष कानुन ७८ र शिक्षण शुल्कवृद्धिको विरोधमा क्यानडाको मोन्ट्रेयलमा नांगै प्रदर्शन गरिरहेका विद्यार्थिहरु । विशेष कानुन ७८ अनुसार विरोध प्रदर्शन आयोजकले कम्तीमा आठ घन्टा अगावै सोको जानकारी प्रहरीलाई दिनुपर्छ । नत्र ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/27.jpg
लस एन्जलस डगर्स र फिलाडेल्फिया फिल्लिसबीच ७ जुन पेन्सिलभानियाको फिलाडेल्फियास्थित सिजिजन्स बैंक पार्कमा भएको एमएलबी बेसबल खेलका बेला नाच्दै एकजना मनोरन्जक पौला अब्दुल ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/37.jpg
पोल्यान्डका एक जोडी भियनामा आयोजित खुल्ला समर नाइटको अवसरमा आफ्नो विवाहको खुसियाली मनाउँदै ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/18.jpg
विभिन्न २७ दलद्वारा आज यहाँ आयोजित विरोध सभामा शीर्ष नेताहरु । उक्त विरोधसभामा बोल्न अधिकांश नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा मागेका थिए ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/28.jpg
गैरआवासीय नेपाली यातायात मजदुर संघले कतारको दोहास्थित माउन्टेन्ट रेस्टुरेन्टम प्रवासी पीडितको सहयोगार्थ भाग्यशाली चिठा खोल्दै ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/38.jpg
भारतीय चर्चित गायक उदितनारायण झा पहिलो पटक सांगीतिक कार्यक्रमका लागि मलेसिया आउने जानकारी गराउँदै आयोजकहरु । झाले जुन २४ मा मलेसियामा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

- http://www.ukchautari.com/wp-content/uploads/2012/06/39.jpg
हंगेरिकी विश्व सुन्दर २० वर्षीया तामारा सिर्थी मिस युनिभर्स अग्नेस कोनकोली, मिस अर्थ एलेक्जेन्डर कोसिस डबल क्वीन प्रतिस्पर्धामा सहभागीपछि तस्बिर खिँचाउँदै ।






